आफ्नो बीमा लेख नम्बर (Policy Number) र पासवर्ड प्रयोग गरी लगइन गर्नुहोस्।
'Forgot Password’ मा क्लिक गरेर आफ्नो Policy Number र जन्ममिति प्रयोग गरी नयाँ पासवर्ड बनाउनुहोस्।
यदि तपाईंसँग लगइन विवरण छैन भने, 'Login' बटन मुनि रहेको 'Continue without Login' विकल्पमा क्लिक गर्नुहोस्। त्यहाँ आफ्नो बीमा लेख नम्बर र जन्म मिति राखेर लगइन गरी KYC फारम बुझाउन सक्नुहुनेछ।
यदि बीमा लेख जारी गर्दा तपाईंको आफ्नै मोबाइल नम्बर वा इमेल दर्ता गरिएको छैन भने:
अन्य कुनै समस्या वा थप स्पष्टताका लागि आफ्नो नजिकैको शाखा कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ। सबै शाखा कार्यालयहरूको फोन नम्बर र इमेल विवरणका लागि हाम्रो वेबसाइटको rbs.gov.np/branch-network पेजमा जान सक्नुहुनेछ।